१४ मंसिर २०८३, आईतवार
सरकारले ल्याएको विद्यालय शिक्षा विधेयक संघीयता बिरोधी- राउत
सरकारले ल्याएको विद्यालय शिक्षा विधेयक संघीयता बिरोधी रहेको जनमत पार्टीका अध्यक्ष डा. सिके राउत बताउनु भएको छ । आज प्र्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सो विधेयकमा उल्लेख गरिएको जिल्ला शिक्षा कार्यालय राख्ने प्रावधान तत्काल हटाउनु पर्ने बताउनु भएको छ । अध्यक्ष राउतले भन्नू भयो विधेयकमा कक्षा १० पछिको एक वर्ष अनिवार्य प्राविधिक शिक्षा अध्ययन गर्नुपर्ने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।
अध्यक्ष राउतले सरकारको मानसिकता अलि फरक ढंगले आएको छ । यसलाई सुधार गर्न आवश्यक रहेको छ । शिक्षा येनमा अभिभावकको सहभागिता आवश्यक छ । हामी नयाँ नियम लागू गर्दा सबैको माङ लाई सम्बोधन गरेको हुनु पर्छ भन्नू भयो ।
Subscribe
Login
0 Comments


