१४ मंसिर २०८३, आईतवार
इजरायलमा दश जना नेपाली विद्यार्थीको आतङ्कवादी हमलामा मृत्यु भएकामा भारत सरकारद्वारा दुःख व्यक्त
काठमाडौँ । भारतिय सरकारले इजरायलमा दश जना नेपाली विद्यार्थीको आतङ्कवादी हमलामा मृत्यु भएकामा दुःख व्यक्त गरेको छ । काठमाडौं स्थित रहेको नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले साेमबार परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई शोक सन्देश पठाएर दुःख व्यक्त गरेका छ्न । सन्देशमा राजदूत श्रीवास्तवले हमलामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् । इजरायल गएका विद्यार्थी मध्य १० जनाको हमासले गरेको आक्रमणमा मृत्यु भएको हो । फिलिस्तिनी आतंककारी संगठले इजरायल माथी गरेको हमलामा कम्ती १ सय भन्द धेरै मृत्यु भएको हो ।
Subscribe
Login
0 Comments


