१४ मंसिर २०८३, आईतवार

चिनियाँ ठेकेदार कम्पनी जस्को कारण राजधानी भित्रीने जतिले बषौदेखि सास्ती भोग्दै , अब हुन्छ कार्यवाही

एसीपी संवाददाता

२३ आश्विन २०८०, मंगलवार १२:३४ मा प्रकाशित

बुटवल –  घरपालुवा बिरालो त चोरै थियो, डर लाग्यो अब बाहिरबाट आएर पनि चोर बिरालो पल्क्यो भनेझैं देश भित्रत कमिसनखोर ,दलाल ,भ्रष्टाचारी मौलाएकै थिए तर बाहिरबाट आएर पनि दलाली काम गर्ने थाले यो कुराहो पुर्बपश्चिम राजमार्ग बुटवल ,नारायणगड,मुग्लिन र पोखरा सडक खण्ड निर्माणको ठेक्काको जिम्मेवारी लिने चिनियाँ ठेकेदार कम्पनी जस्को कारण सो सडक बाट राजधानी भित्रीने जतिले बषौदेखि सास्ती भोग्दै आएका छन , सो कार्य प्रतिनिधि सभा पुर्बाधार बिकासबाट पुर्बाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बल्ल ठेक्का टोड्ने हिम्मत गरेर प्रक्रिया अगाडि बढाउनु भएको छ । र अब छिटो छरितो र गुणस्तरीय काम गर्ने ठेक्का कम्पनीलाई जिम्मेवारी दिने निर्णय होस !!       सुशीला चन्द सिंह

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x