७ आश्विन २०८३, बुधबार

दुई समुदाय बिच उत्पन्न तनावमा भएको क्षतिपुर्ती बारे अनुगमन

एसीपी संवाददाता

२३ आश्विन २०८०, मंगलवार १४:०० मा प्रकाशित

रिसभ सिंह बाडिया नेपालगन्ज  – नेपालगन्ज उपमहानगरपालिकामा गत साता भएको दुई समुदाय बिचको द्वन्दका कारण भएको तोडफोड बाट छतिपुर्तीको बारेमा आज   नेपालगन्ज उपमहानगरपालिका वडा नंबर ११ का वडा अध्यक्ष :- नन्दकिशोर कश्यप सचिब तेज बहादुर सिंह ,  वडा सदस्य :- पूनाम लाखेर , सविता बालमिक , जितेंद्र गुप्ता , नगर प्रहरी असाई :- पुर्ण बहादूर  कर्मचारी :- सूरज साहू सहित टोलिले अनुगमन गरेको छ ।    कार्यालयले उक्त घटनामा भएको तोडफोड र नोक्सानी बारे पीडित पछ सङ कुरा गरेको बुझिएको छ ।  बाकेमा एउटा् समाजिक संजालमा गरिएको पोस्ट र  कमेन्ट विषयमा तनाव उतपन्न भएको थियो । अलग- अलग समयमा भएको र्‍याली जुलुसले दुई समुदायमा तनाव उतपन्न भएको हो । जिल्ला प्रशासन कार्यालय बाकेले द्वन्द रोकथामका लागि कर्फ्यु आदेश गरेको थियोे । नेपालगन्ज बजरको परिस्थिति सहज बन्दै गए पछि बिस्तारै कर्फ्यु खुकुलो पारिदै छ । नेपालगन्जमा अहिलेसम्म निषेधज्ञा भने लागू रहेको छ। तस्बिर सुनिल कश्यप 

3.5 2 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x