१४ मंसिर २०८३, आईतवार

गाजामा स्वास्थ्य संकट उत्पन्न, अस्पतालमा उपचार गर्ने अवस्था छैन्

एसीपी संवाददाता

२८ आश्विन २०८०, आईतवार ०७:४१ मा प्रकाशित

मध्यपुर्व, एजेन्सी । हमास इजरायल बीच सुरु भएको युद्धबाट आम नागरिकहरु आहत भईरहेको छ, जसको प्रभाव अस्पतालहरुमा देखा परेका छन् ।
प्यालेस्टिनी अधिकारीहरूले चेतावनी दिएका छन कि गाजाको स्वास्थ्य सेवा प्रणालीले आपूर्तिको गम्भीर अभावको सामना गरिरहेका हुन् ।
भीडभाड भएका अस्पतालहरूले घाइतेहरूको अभूतपूर्व आगमनलाई समायोजन गर्न बाँच्नको सम्भावना कम भएका बिरामीहरूको लागि भेन्टिलेटरहरू बन्द गर्न बाध्य पारिएको उप स्वास्थ्य मन्त्री डा युसुफ अबु अल रिशले भने ।
हाम्रो धर्म र नैतिकतामा, हामीले यो गर्नु हुँदैन, तर हामीसँग कुनै विकल्प छैन, उनले थपे ।
श्रोतः समाचार एजेन्सी
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x