एकलैनी मोड देखि त्रिभुवन चौक क्षेत्रका सम्पुर्ण ब्यापारीलाई डस्तबिन वितरण
श्याम कुमार शाहु / बिकास खडका , नेपालगन्ज – एकलैनी मोड देखि त्रिभुवन चौक क्षेत्र का संपूर्ण ब्यापारी हरु लाई डस्तबिन वितरण गरिएको छ। 
नेपालगन्ज वडा नं ११ को वडा कार्यालयको आयोजना उक्त समान उपलब्ध गरिएको हो। वडा को संपूर्ण व्यापारी हरु लाई १ सय ५० तान डस्तबिन वितरण गरिएको हो।
नेपालगन्ज उपमहानगरपालिका ११ का अध्यक्ष नन्द किशोर कश्यप ले वडा का संपूर्ण व्यापारी हरु लाई डस्तबिन को सही प्रयोग गरी फोहरहरुलाई डस्तबिन मा हाल्न आग्रह गर्नु भयो ।
पसल र घर बाट निस्केको फोहर नेपालगन्ज उपमहानगरपालिकाको गाडी मा हली दिना अपील गरेका छन्।
वडा सदस्य राजेश वैश्य ले भने कि यदि हामी फोहरलाई सही ठाँउमा ब्यवस्थापन गरेर वाड लाई स्वास्छ र सफा राखिम भने भने हामी र हाम्रा वाड पनि स्वास्छ र सफा हुन्छ।
वडा अध्यक्ष नन्द किशोर कश्यप को अध्यक्षता मा भएको कार्यक्रममा सबै सचेत हुन आग्रह गरेको हो वडा सदस्य राजेश वैश्य, महिला सदस्य पुनम लाखेर, सबिता वाल्मिकी र वडाका कर्मचारीहरुको उपस्थितिमा विभिन्न कार्यक्रम गरेको छन्।



