१४ मंसिर २०८३, आईतवार

गाजामा गरेको आक्रमणको विरोधमा नागरिक आन्दोलनल

एसीपी संवाददाता

४ कार्तिक २०८०, शनिबार ०७:५४ मा प्रकाशित

 काठमाडौं । इजरायलले गाजामा गरेको आक्रमणको विरोधमा नागरिक आन्दोलनले काठमाडौंमा प्रदर्शन गरेको छ । उसले काठमाडौंको इजरायली दूतावास अगाडि प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले प्यालेस्टाइन एक्लै छैन, प्यालेस्टाइनमाथिको हस्तक्षेप बन्द गर, प्यालेस्टाइनलाई स्वतन्त्र हुन देऊ लगायत नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

नागरिक आन्दोलनको प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई समेत सहभागी थिए ।

हमासको आतंककारी हमलामा १० जना नेपाली को मृत्यु  हुन को साथै  थुप्रै नेपाली हरु बिस्थापित भएको हुन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x