१४ मंसिर २०८०, बिहीबार

इजरायलमा मृत्यु भएका ४ जना विद्यार्थीको शव धनगढी पुग्यो

एसीपी संवाददाता

६ कार्तिक २०८०, सोमबार ०७:५७ मा प्रकाशित

काठमाडौं । इजरायल युद्धमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये ४ जनाको शव धनगढी पठाइएको छ ।

आइतबार फ्लाई दुबईको विमानमार्फत काठमाडौंं ल्याइएको नेपाली विद्यार्थीहरूको शव नेपाली सेनाको स्काइभ्यानमार्फत धनगढी पुगेको हो ।

दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशीष चौधरीको शव आइतबार नेपाल ल्याइएको थियो ।

असोज २० गते हमासको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । ईमेज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x