१३ आश्विन २०८३, मंगलवार

सप्रजिअको नेतृत्वमा बजार अनुगमन सम्पन्न

एसीपी संवाददाता

१६ कार्तिक २०८०, बिहीबार ०६:३१ मा प्रकाशित

रिसब सिंह वाडिया नेपालगन्ज – जिल्ला प्रशासन कार्यालय बाकेको  नियमित बजार अनुगमन  सम्पन्न भएको छ  । नेपालगन्ज मा रहेको विभिन्न पसलहरुमा नियमित अनुगमन अन्तर्गत बुधबार बजार अनुगमन भएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी  लाल बहादुर गुरुङको नेतृत्वको सरोकारवाला सहितको टिमले बजार अनुगमन गरेको हो । संपन्न अनुगमन कार्यक्रममा  बजार अनुगमनको अद्यबदिक अवस्था  अनुगमन भएको पसल संख्या – ३० वटा रहेको छ । २  वटा पसललाई जरिवानाको निर्णय भएको रु ३०,००० ( १ लाई २० हजार , अर्को १ लाई १० हजार )  म्याद गुजृएको बियर रु ४,७४० मुल्य बराबर नस्ट गरिएको हो । त्यस्तै अवैध सुर्तीजन्य पद्वार्थ रु ३८,१९४ बराबर जफत गरि नस्ट गरिएको ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x