२० बैशाख २०८३, आईतवार

एक लाख भारतीय नागरिकलाई वर्क भिसामा लैजाने तयारीमा ताइवान

एसीपी संवाददाता

२७ कार्तिक २०८०, सोमबार ०५:०१ मा प्रकाशित

ताइपेय, एजेन्सी । ताइवानले आफना देशमा श्रमिक एवं विभिन्न कारखाना वा फर्म अस्पतालमा काम गर्नका निमित्त एक लाख भारतीय नागरिकलाई वर्क भिसा दिएर लैजाने तयारीमा गृह कार्य गरिरहेको एक रिपोर्टमा भनिएको छ ।
ताइवानले कारखाना, फार्म र अस्पतालहरूमा काम गर्न एक लाख भारतीय नागरिकहरूलाई लैजाने भर्ती गर्ने योजना बनाएको हो, अधिकारीहरुलाई उढृत गर्दै रिपोर्ट बाहिरिएको हो ।
दुवै पक्षले डिसेम्बर सम्ममा सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ, अधिकारीहरूले थपे । २०२५ सम्म ताइवान “सुपर एज्ड“ समाज बन्ने प्रक्षेपण गरिएको छ जसमा वृद्ध व्यक्तिहरूले जनसंख्याको पाँचौं भन्दा बढी भाग लिने प्रक्षेपण गरेका छन् ।
एजेन्सी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x