७ आश्विन २०८३, बुधबार
मुख्य सडक र चोकहरुमा घोडा/खच्चड चराउन हिंडेका दुई जना नियन्त्रणमा
नेपालगन्ज –
नगरलाई सुन्दर र व्यवस्थित बनाउन हामी एक्सनमै छौं ।
नेपालगञ्जका मुख्य सडक र चोकहरुमा घोडा/खच्चड चराउन हिंडेका दुई जनालाई नेपालगञ्ज उपमहानगरपालिकाको नगर प्रहरीले नियन्त्रणमा लिई कानुनी कारवाही अगाडि बढाइएको छ । नेपालगन्ज ब्यवस्थापन गर्न उपमहानगरपालिकाले निरन्तर सक्रिय भएको छ । 
Subscribe
Login
0 Comments


