७ जेष्ठ २०८३, बिहीबार

नेपाल रेडक्रस सोसाइटी सदरलाइन उपशाखा सभा सम्पन्न

एसीपी संवाददाता

२१ पुष २०८०, शनिबार १७:४९ मा प्रकाशित

रिसब सिंह बाडिया नेपाल गन्ज  – २०८० पौष २१ गते शनिबारका दिन नेपाल रेडक्रस सोसाइटी सदरलाइन उपशाखा सभा सम्पन्न भएको छ ।
१५ औं वार्षिक उपशाखा सभा नेपालगंज उद्योग वाणिज्य संघमा सम्पन्न भएको हो  ।  ।रेडक्रास सोसाइटीका अध्यक्ष
ओम प्रकाश आजादको अध्यक्षता भएको कार्यक्रममा ,  प्रमुख अतिथि जिल्ला केन्द्र उपसखा मंत्री अजिद आहमद सिद्दीक़ीरहनु भएको थियोे ।  रेडक्रास सोसाइटीका सचिव मुबारक अली सिद्दीक़ी , रेडक्रास सोसाइटीका आजीवन सदस्य सूरज साहू , वडा नंबर ११ का आध्यक्ष नन्दकिशोर कश्यप , वडा नंबर ८ को अध्यक्ष रजनीश बाजपाई , वडा नंबर ३ को आध्यक्ष मोहम्मद अय्युब सिद्दीक़ी , वडा नंबर ७ को आध्यक्ष प्रशान्त श्रेष्ठ सहितको उपस्थिति रहेको थियो । कार्यक्रम संचालक मोहम्मद खालिद इकबाल ईराक़ीले गरेका हुन ।
तस्बिर – सुनिल कश्यप

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x