१६ बैशाख २०८३, बुधबार

श्रीराम भगवानको प्राण प्रतीष्टाको उपलक्ष्यमा कार्यक्रम

एसीपी संवाददाता

२२ पुष २०८०, आईतवार १५:५० मा प्रकाशित

श्याम कुमार साहु, नेपालगन्ज बाँके–  श्री श्री श्री १००८ हडिया बाबा आश्रममा श्रीराम मन्दिरको प्राण प्रतीष्टाको  उपलक्ष्यमा  राम कथा शुरु हुने भएको छ । माघ ५ गते बाट राम कथा शुरु हुनेछ ।

बाल्मिकी श्रीराम रामायण कथा र ११ कुण्डिय महायज्ञ, माता सीता र भगवान श्रीरामको जन्म देखिको सचित्र बित्त चित्र प्रदर्शनी, शब्द भेदि बाण, श्री बागेशवरी मन्दिर सम्म कलश यात्रा र अन्तिम दिन दिप प्रज्वलन कार्यक्रममा हुने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा  परिवार जन, इष्ट-मित्रलाई सम्मिलित गराई अयोध्यामा हुन गई रहेको पुरुषोत्तम भगवान श्रीराम मन्दिरको प्राण प्रतीष्टालाई भब्यता पुर्वक ४ दिन आफ्नै तिर्थ स्थली श्री १००८ हडिया बाबा आश्रममा उपस्थिति भइ भब्यता पुर्वक हर्षो-उल्लास का साथ मनाउन अनुरोध गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x