Hello world!
पर्सा । प्रतिनिधि सभामा सप्तरीको क्षेत्र नम्बर २बार चुनाव लडेका उपेन्द्र यावदलाई जित निकाल ठुलो सकस भएको छ । एमालेसंग गरेको गठबन्धनले मधेसलाई दिएको धोखा र चुनाव जितेपछि निर्वाचन क्षेत्रमा फर्केर पनि हेर्ने प्रबृतिले गर्दा जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको बिरोधमा मतदाता खुलेरै लागेका छन् ।
विगतको ५ बर्षमा मधेसी दलमा देखिएको सिद्धान्तहिन्नता र सत्तालिप्साले मधेस प्रदेशमा पार्टी अधिकांस उम्मेदवार हार्ने भएपछि अध्यक्ष यादवले थ्रेसहोल्ड कटाउन देशी बिदेशी सक्तिहरु समेतलाई हारगुहार लगाउन थालेका छन् ।
चाइनिज दुताबासका कन्सुलरलाई साक्षी राखेर नै आफ्नै पार्टिका नेतालाई कार्यवाहि गरिने उपेन्द्र यावद चाइनाको पुरानै मित्र भएकोले पनि उनको पार्टिलाई पुन स्थापित गराउन यो चुनावमा खुलेरै लागेको चर्चा छ ।
चुनावमा सप्तरीको राजबिराजमा चाइनितहरुको बढको गतिविधि बढेसंगै उपेन्द्र यादवलाई चुनाव जिताउन चाइनीज दुताबास खुलेरै लागेको आरोपहरु पनि उठिरहेका छन् ।
अध्यक्ष यादवलाई चुनाव जितन दुतावासले २५करोड चन्दा समेत दिएको खुलासा भएको छ । उक्त चन्दा सहयोग राजधानीका एक सुन तस्करको माध्यमबाट यावदलाइ राजबिराजमा उपलब्ध गराइएको पार्टी सुत्रको भनाइ रहको छ ।
मौन आवधी सुरु भएपछि पार्टीबाट लडेका सबै उम्मेदवारलाई ५०लाख देखि १ करोड रुपैया बाड्न पठाइएको र सप्तरीको क्षेत्र नम्बर २ मा ५करोड रुपैया खर्चेर पनि चुनाव जित्ने योजना अध्यक्ष यादवले बनाएको पार्टीमा चर्चा रहेको एका नेताले बताए ।




Hi, this is a comment.
To get started with moderating, editing, and deleting comments, please visit the Comments screen in the dashboard.
Commenter avatars come from Gravatar.