३२ असार २०८३, बिहीबार

नारायणगढ–बुटवल सडकको दाउन्ने खण्ड आजदेखि चार घण्टा बन्द

एसीपी संवाददाता

२६ चैत्र २०८१, बुधबार १०:४४ मा प्रकाशित

काठमाडौं । नारायणगढ–बुटवल सडकअन्तर्गत दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने नारायणगढ–बुटवल सडक निर्माण आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार दाउन्ने खण्ड बुधबार (आज) बिहान ११.०० बजेदेखि अपराह्न ३.०० बजेसम्म बन्द हुनेछ । यो समय तालिका अनुसार नै आजदेखि चैत ३१ गतेसम्म सवारी आवागमन बन्द हुने भएको हो ।

वैशाख १ गतेदेखि भने राति ११.०० बजेदेखि बिहान ५.०० बजेसम्म सडकमा आवागमन बन्द हुने जनाइएको छ । ईमेज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x