४ असार २०८३, बिहीबार

नेपालगञ्जमा इमामे हसन अलैहिस्सलामको शहादतको अवसरमा कार्यक्रम हुने

एसीपी संवाददाता

२८ श्रावण २०८२, मंगलवार २२:५५ मा प्रकाशित

नुर मोहम्मद अन्सारी
नेपालगञ्ज, बाँके — इमामे हसन अलैहिस्सलामको शहादतको सम्झनामा विशेष जिक्रे शहादत कार्यक्रम आगामी २७ सफरुल मुजफ्फर १४४७ हिजरी अनुसार २०८२ भदौ ६ गते (२२ अगस्ट २०२५), शुक्रबार नमाज-ए-इशा पछि नेपालगञ्जस्थित जामा मस्जिदमा आयोजना हुने भएको छ।

कार्यक्रममा भारतको जबलपुरबाट आएका आले नबी औलादे अली हजरत अल्लामा व मौलाना सय्यद असद रब्बानी, खानकाहे मशाअिख-ए-रहमानिया जबलपुरले सम्बोधन गर्नेछन्।

आयोजक समितिका अनुसार उक्त धार्मिक सभामा इमामे हसन अलैहिस्सलामको जीवन, त्याग र शहादतका बारेमा विस्तृत चर्चा गरिनेछ। कार्यक्रममा उपस्थित रहन सबै श्रद्धालु मुस्लिम भाइबहिनीहरूलाई आमन्त्रण गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x