१३ असार २०८३, शनिबार
मिस्टर ऐण्ड मिस दाङ सिजन 2 को भर्चुअल अडिसन संपन्न
मिस्टर ऐण्ड मिस दाङ सिजन 2 को भर्चुअल अडिसन संपन्न भएको छ । उक्त प्रोग्राम जजको भुमिका निर्बाह गर्नू भएको थियो मिस्टर दाङ सचित पन्त,मिस दाङ दिपा पुन मगर रहेका थिए । मिस नेपालगन्ज निसा श्रेष्ठले कार्यक्रम संचालनग गरे । मिस्टर नेपालगन्ज सुबाश खड्का अतिथिमा पाल्नु भएको थियो मिस्टर ऐण्ड मिस दाङ सिजन 1 का कोरियोग्राफर मिस्टर अनमोल जंग क्षत्री र आर यान स्टायलका फाउण्डर मिस्टर रेशम न्योपाने । रहेका हुन ।
आज को रिजल्ट मध्हेराती 12 बजे सार्वजनिक हुने आयोजकले जनाएका हुन ।
Subscribe
Login
0 Comments



