१३ असार २०८३, शनिबार

बिन्दवासिनी म्युजिक प्रा.लि.की अध्यक्ष लिना पक्राउ

एसीपी संवाददाता

२८ पुष २०७७, मंगलवार ०७:१३ मा प्रकाशित

प्रतिलिपि अधिकार (कपि राइट) उल्लंघन गरेको आरोपमा बिन्दवासिनी म्युजिक प्रा.लि.की अध्यक्ष लिना शर्मा रेग्मी पक्राउ परेकी छन् ।

गायक प्रमोद खरेल लगायत केही कलाकारहरूले आइतबार परिसरमा प्रतिलिपि अधिकार उल्लंघनमा अध्यक्ष रेग्मीविरुद्ध जाहेरी दिएका थिए ।

सोही जाहेरीको आधारमा प्रहरीले जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति लिएको थियो ।

उनलाई सोमबार प्रकाउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।अखबारनेपाल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x