३ असार २०८३, बुधबार
प्रवासी नेपालीहरुद्वारा नयाँ नागरिकता कानून CAA को स्वागत
नेपाल संस्कृति परिषद भारतमा रहेका प्रवासी नेपालीहरुको सबैभन्दा ठूलो संस्था हो ।सभार ्नागरिक टाइम्स/अनलाइन बाट
प्रवासी नेपालीहरुले र्याली निलाक्दै नयाँ नागरिकता कानूनको समर्थन गरेका हुन् ।
नेपाली संस्कृति परिषद गुजरात प्रान्तले बिहिवार एक र्याली निकाल्दै नयाँ नागरिकता कानूनको स्वागत गरेका हुन् ।
Subscribe
Login
0 Comments



