२१ कार्तिक २०८३, शुक्रबार

पूर्व मंत्री मिश्रलाई जन्मदिनको समाजिक संजालबाट शुभकामना

एसीपी संवाददाता

२४ फाल्गुन २०७७, सोमबार ०८:१० मा प्रकाशित

पूर्व मंत्री ईश्वर दयाल मिश्रलाई जन्मदिनको शुभकामना दिन बिभिन्न क्षेत्रबाट समाजिक संजालबाट शुभकामना आइरहेको छ ।

कृष्णनगर, २४ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा वडा नं ६ कर्मा बस्ने इमानदार, कर्मठ, जुझारू, जनता माझ विकास प्रेमी नेताका नामले परिचित पूर्व मंत्री ईश्वर दयाल मिश्र बिरेंद्र मिश्रलाई आज परेको जन्मदिनको अवसरमा सुस्वास्थ्य दिर्घायु एवम उत्रोतर प्रगतिको कामना गर्दै समाजिक संजालमा शुभकामना व्यक्त गर्ने शुभचिन्तहरूको शुभकामन समाजिक संजालमा विहानै देखि आइरहेको छ

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x