२९ आश्विन २०८३, बिहीबार
दलित समुदायको हकअधिकार सुनिश्चित गराउन बृहत भेलाको तयारी
रास्ट्रीय दलित मुक्ति अभियान अन्तरगत हुने अभियानमा नेपालमा बर्सौ देखि उत्पीडन र विभेदमा परेका दलित समुदायको पुर्ण हक अधिकार र पहिचान प्राप्तिका लागी ” दलित मुक्तिको एउटा आधार , पहिचान सहितको बिशेषअधिकार ” भन्ने मुलनाराका साथ देश भरि नै संगठन निर्माण गरि रहेको हो । दलितको हक अधिकारका लागि गौरवमय अवस्थामा यही मिति चैत्र ७ गते शिनिवार १२ बजे काठमाडौंमा बृहत कार्यक्रम हुने भएको छ ।
आयोजक्ले दलित अगुवा, कार्यकर्ता भेला भब्यता साथ हुन गैरहेकोले उपस्थितिको लागी सम्पुर्ण दलित समुदायका अगुवा , दाजु भाइ दिदिबहिनी हरुमा हार्दिक अनुरोध गर्दछौं । एयरपोर्ट नजिक, तिलगंगा आखा अस्पतालको नजिक पेट्रोल पम्प सङ जोडिएको होटेल गौशाला काठमाडौ स्थित सबै दलित अगुवाहरु सहभागीता रहने भएको छ । उकत कार्यक्रमका प्रेम बिसिले जनाएका छन ।
Subscribe
Login
0 Comments


