२१ कार्तिक २०८३, शुक्रबार
संगीतमय किर्तन छप्पन भोग लाखबत्ती र होलिको रङारङ प्रोग्रामको बेलुकी ७ बजे (live)
श्याम कुमार शाहु – नेपालगन्ज उपमहानगरपालिका ५ रामग्नगर स्थित रहेको श्री लखिया बाबा मंदिरमा सोमबार आज राती धार्मिक किर्तनको आयोजना हुँदै छ । भारतका प्रसिद

भजन गायक:- कुमार कोशिक (गोरखपुर),राघव पण्डित(अयोध्या) र रोहित शर्मा(गोन्डा)भजन गायिका:- अंजलि मौर्या (अयोध्या)का कलाकारहरु द्वारा संगीतमय किर्तन कार्यक्रममा छप्पन भोग ,सवालाख बत्ती र होलिको रङा रङ प्रोग्रामको बेलुकि ७ बजेबाट प्रत्येक्ष प्रसारण हुने छ ।
Subscribe
Login
0 Comments


