नेपालगन्जमा निशुल्क आखा तथा कान शिविर संचालन
श्याम कुमार शाहु । नेपालगन्ज आज सामुहिक रूपमा निशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । नेपालगन्ज उपमहानगर पालिका वडा नम्बर ८ को पहल निशुल्क आन्खा तथा कान स्वास्थ्य शिविर संचालन गरिएको हो ।
वडा अध्यक्ष सुरेन्द्र गुप्ता वैश्यको अध्यक्षता आज बिहान शिविर सन्चालन गरिएको हो
। कार्यक्रमको उदघाटन दिप प्रज्जवलित गरेर शुभारम्भ गरिएको हो ।। राप्रपाका केन्द्रिय सदस्य ओम प्रकाश आजाद, क्षत्रिय अध्यक्ष दीपेन्द्र बहादुर सिंह, नगर युवा अध्यक्ष रवि वर्मा, लायन्स क्लब अफ सिटी अध्यक्ष घनश्याम वैश्य लगायतका सम्पूर्ण जान प्रतिनिधि र वार्ड सदस्य निखिल वैश्यको उपस्थिति रहेको थियो ।नेपालगन्ज उपमहानगर पालिका वडा नम्बर ८ का स्वास्थ्य शाखा प्रमुख केशव राज पौडेल सहितको उपस्थिति रहेको थियो । 
नेपालगन्ज उमहानगरपालिकाका नं ८ को कार्यालयको सहकार्य र विभिन्न सस्थाहरुको सहकार्य रहेको छ । सहकार्य फतेबाल आँखा हस्पिटल फुल्टैका
ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र, नेपालगन्ज

रोटरी क्लव अफ सेन्ट्रल, नेपालगञ्ज लगाएले सहयोग गरेको हुन ।


