६ कार्तिक २०८१, मंगलवार

महाराजगन्जमा माेटर साइकलबाट एक युवा घाइते

एसीपी संवाददाता

१९ फाल्गुन २०७६, सोमबार ११:४९ मा प्रकाशित


कृष्ण कुमार यादव
कपिलवस्तु , १९ फागुन
कपिलवस्तु काे महाराजगन्ज नगरपालिका काे वाड नं ८ कजरहवा मा भएको छ।
श्रिङ्गरा देखि कजरहवा तर्फ जाँदै गरेको माेटरसाइकलबाट पैदल यात्री अन्दाजी ३५ बर्षीय जीत बहादुर पासी काे हात भाचिएकाे छ।
घाइते महाराजगन्ज नगरपालिका वार्ड न ५ श्रीङ्गरा गाउका हुन ।
माेटर साइकल चालक प्रवेज मुसलमान अन्दाजी २० बर्षकाे रहेको र कजरहवा गाउका हुन ।
माेटरसाइकल काे नम्बर खुलेको छैन्।
अाैषधी उपचार गराउन काे लागि भारत मा लगिएको सिमा प्रहरी चाैकीका प्रहरी जवान उमेश यादव बाट जानकारी प्राप्त भएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x