२० कार्तिक २०८३, बिहीबार

चीनको ईसारामा हुन्छ साईबर ह्याकिङ

एसीपी संवाददाता

४ श्रावण २०७८, सोमबार १७:०९ मा प्रकाशित

एजेन्सी– पश्चिमा सहयोगी गठबन्धनले साइबर हमलाका घटनामा चीन दोषी रहेको भन्दै निन्दा गरेका छन् । यसै वर्षको सुरुवातमा भएका साइबर हमलामा चीन दोषी रहेको भन्दै उनीहरुले निन्दा गरेका हुन् ।

आर्थिक लाभका लागि चीनले साइबर ह्याकरहरुलाई पृष्ठपोषण गरेको उनीहरुले आरोप लगाएका छन् । नेटो र इयूले पनि चिनिया ह्याकरहरुका गतिविधिको भर्त्सना गर्दै विज्ञप्ति जारी गरेका छन् ।

अमेरिका, बेलायत लगायतका पश्चिमा गठबन्धनले चीनले यस्ता गतिविधि नरोके कडा मूल्य चुकाउनुपर्ने चेतावनी समेत दिएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x