२१ कार्तिक २०८३, शुक्रबार
बाँकेमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु
बाँकेमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । संक्रमण न्यूनीकरण गर्ने प्रयास हुदा हुँदै पनि मृत्यु हुँदै गएको छ ।
भेरी अस्पताल नेपालगन्जमा उपचाररत दोधारा चाँदनी नगरपालिका वडा नम्बर ६ कञ्चनपुरकी ७५ बर्षीया महिला र भेरीगंगा नगरपालिका ५ सुर्खेतका ५७ बर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताउनुभयो ।
यो संगै कोरोनाबाट हालसम्म बाँकेका ३२२ र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ७९ जनाको मृत्यु भएको छ ।
Subscribe
Login
0 Comments


