१५ चैत्र २०८०, बिहीबार

एक किलो ९ सय ग्राम चरेशसहित एक नेपाली पक्राउ

एसीपी संवाददाता

२१ भाद्र २०७८, सोमबार १४:४३ मा प्रकाशित

श्याम कुमार शाहु – भदौ २१ गते सोमबार नेपालगंज- भारतीय सीमा सुरक्षा बल एसएसवीले लागु पदार्थ कारोवारीलाई सीमा क्षेत्रबाट पक्राउ गरेको छ। रुपैडिहा एसएसवीले बर्दियाका ४२ वर्षीय सराेज कुमार श्रेष्ठलाई एक किलो ९ सय ग्राम चरेशसहित पक्राउ गरेको हो ।

भारतीय प्रहरीका अनुसार उक्त चरेशको मूल्य करिव ६० लाख हाराहारी पर्छ । श्रेष्ठले नेपालबाट भारत चरेश तस्करीको प्रयास गरेका थिए ।

एसएसबी असिस्टेन्ट कमान्डेन्ट सुकुमार देव बर्मन र रुपैडिहा थानाका प्रमुख अभय सिंहको टोलीले उनलाई रुपैडिहाबाट पक्राउ गरेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x