३ आश्विन २०८३, शनिबार

म पनि उईगर भन्दै शान्तिको अपिल ; नेपालगन्जमा चलिसवा पर्व सम्पन्न

एसीपी संवाददाता

१५ आश्विन २०७८, शुक्रबार ०५:२३ मा प्रकाशित

१५ गते असोज २०७८ शुक्रबारविकास खडका – नेपालगन्ज/ नेपालगन्जमा मुस्लिम समुदायको मोहरम पछि मनाउईने चालिसवा पर्व सप्पन्न भएको छ । नेपालगन्ज विभिन्न मुस्लिम समुदायले कर्बलामा पुगि फातिया प्राथना गर्ने गर्छन र आफ्नो हसैन हुसैनको सहिदिका रूपमा मोहरम र चालिसवा मनाउने परम्परा रहेको छ । हरेक बर्ष जस्तै यश बर्स स्वास्थ्य सुरक्षाको मापदण्डअनुसार घर आगनमा स्थापना गरेको ताजिया बिसर्जन गर्ने हुन । यसै बिच बिश्वमा रहेका सम्पुर्ण मुस्लिम समुदायलाई शान्तिका साथ रहन रहम गर भन्दै नेपालगन्जका युवाहरुले म पनि उईगर मुस्लिम भन्ने टि शर्त लगाएर जुलुसमा हिंड्ने गरेको हुन । चिनको सिन्ज्याङ प्रान्तमा बसोबास गर्ने उईगर मुस्लिम समुदायलाई पनि शान्तिका साथ बाच्ने अधिकार हुनुपर्छ भन्दै साकेतिक भासामा सबैको ध्यानाकर्षण गराएका थिए । उईगर मुस्लिम हु भन्दै विभिन्न वडाका युवाहरू मोटरसाईकिल र्‍यालीमा सहभागी भएका थिए । पैदल हिंड्ने क्रममा सो सन्देश फैलाउने उद्देश्य रहेको बताए सबै जातजातिको मानव अधिकार सुनिश्चित हुन आवश्यक रहेको त्यसमा उईगरहरु अधिकार् पनि सुनिश्चित हुन आवश्यक रहेको भन्दै सबै जना शान्तिका साथ बस्ने अधिकार हुनुपर्ने बताए ।

चिनमा उइगर मुस्लिम माथी भएको अत्याचारका बारेमा टर्कीको फोनवार्ताचाइना उइगर मुस्लिम समुदाय माथि दमन गरि रहेको : प्रवक्ता अकरम पठान
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x