२१ कार्तिक २०८३, शुक्रबार

नेपालको पशुपतिनाथ र भारतको काशी विश्वनाथ मन्दिरलाई जोड्ने, धार्मिक मोटसाईकिल र्‍याली

एसीपी संवाददाता

२५ कार्तिक २०७८, बिहीबार ०७:३६ मा प्रकाशित

२५ गते कात्तिक २०७८ । नेपालको पशुपतिनाथ मन्दिरदेखि भारतको काशी विश्वनाथसम्मको मोटरसाइकल र्याली हुने भएको छ ।

७५औं आजादीका अमृत महोत्सवका अवसरमा बिहीबार भोलिदेखि पशुपतिनाथ मन्दिर दक्षिणद्वारबाट सुरु हुने र्याली १६ नोभेम्बर अर्थात कात्तिक ३० गतेसम्म चल्नेछ ।

काठमाडौं लैनचौरस्थित भारतीय राजदूतावासले आयोजना गरेको मोटरसाइकल र्यालीको उद्देश्य नेपालको पशुपतिनाथ र भारतको काशी विश्वनाथ मन्दिरलाई जोड्ने, धार्मिक पर्यटनको रुटका रुपमा विकास गर्ने रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x