२१ कार्तिक २०८३, शुक्रबार
कम्बल सहयोग
बाँके । बाँकेको डुडुवा गाँउपालिकामा कम्मल तथा खाद्यान्न वितरण गरिएको छ ।
चिसो तथा शितलहरबाट प्रभावित भएका डुडुवा गाँउपालिका वडा नं.६ स्थित मंगताटोलमा बसोवास गर्ने विपन्न १०० घर परिवारलाई बिहिवार सैनिक श्रीमती संघ, नं.४ बाहिनी अड्डा, भैरव प्रसाद गण, वेस्ट्रन हस्पिटल तथा रिसर्च सेन्टर र रोयल नेपालञ्ज फुटवल क्लवको सहकार्यमा कम्मल वितरण गरिएको नेपाली आर्मीले जनाएको छ ।
उनीहरुलाई प्रति घर परिवारलाई एउटा कम्बल तथा खाद्यान्न वितरण गरिएको हो ।
Subscribe
Login
0 Comments


