२ आश्विन २०८३, शुक्रबार

समाजका लागि घातक बन्दै टीकटक

एसीपी संवाददाता

४ माघ २०७८, मंगलवार ०६:५० मा प्रकाशित

श्याम कुमार साहू, नेपालगन्ज= नेपालमा अहिले चिनको टिकटोक एप धेरै प्रसिद्ध रहेको छ। यस्ले हाम्रो समाज र हाम्रो वातावरण लाई धेरै असर परिरहेको छ। हाम्रो हिन्दूहरूको छोरी, बुहारीहरु पर्दामा बस्ने पहिला चलन थियो तर आज तेहीँ चलन कहा गायब हुँदै गएको को छ।

पहिला हामी विवाहमा नाचगान गर्ने बाहिर बाट नाच्ने बोलाउत्यो तर अहिले टिकटोकमा हाम्रै गाउँ घरका आमा, दिदी बहिनीहरुलाई समाजको सस्कृती बिगारे जस्तो लाग्छ ।

अब मलाई लाग्छ कि अर्केष्टमा नाच्ने केटी र टिकटोकमा नाच्ने केटीमा अलि कति पनि फरक छैन। पहिला अर्केष्टमा नाच्ने केटी इंडियाको बंगालका केटीहरु डान्स गर्ने गर्थे किनभने तिनीहरू को पेसा ने त्यही हो। अहिले हाम्रो देशका केटा र केटीहरु फैमोस् हुने को लागि आफ्नो लाज शरम मारी नाच गर्ने गर्दछन्।

तर आज काल यो चिनियाँ टिकटोकको कारणले आफ्नै समाजबाट त्यस्तो अर्केष्टमा नाच्ने केटा र केटी निस्किरहेको छन्। यस्ले हाम्रो समाजलाई एकदम गलत दिशा तिर गइरहेको छ। हाम्रो संस्कृतिलाई बेसिया संस्कृति तिर लैजाँदै छ।

यदि यसलाई समयमा सरकारले रोक लगाए न भने मलाई लाग्छ कि हाम्रो संस्कृति नै धर्म सस्कार नै अभद्र तर्फ उन्मुख हुने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x