१३ मंसिर २०८३, शनिबार

पश्चिममा नेपाल – भारत सिमानाका खुल्यो

एसीपी संवाददाता

३ फाल्गुन २०७८, मंगलवार ०४:३२ मा प्रकाशित

भारतिय सिमा जोडिएको नेपालको बैतडी चारदिनदेखि बन्द रहेको नेपाल–भारत सीमानाका खुलेको छ । सुरक्षा मध्य नजर गर्दै निर्वाचनका बेला प्राय सिमानाका बन्द हुदै आएको हो । 

हालै भारतको उत्तराखण्ड राज्यमा फागुन २ गते भएको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै भारतसँंग सीमा जोडिएको बैतडीको झुलाघाट नाका गत माघ २८ गतेदेखि बन्द गरिएकोथियो । भारतको विभिन्न राज्यमा निर्वाचन हुँदै आएको छ तर सिमानाका सङ जोडिएको नाका निर्वाचनका बेला ७२ घन्टा सम्म बन्द रहने गरेको छ ।

बन्द रहेको नाका खुलेसँगै आवतजावत पनि सुरु भएको हो ।  निर्वाचनमा सुरक्षा संवेदनशीलताको कारणले गर्दा दुबै देशको सहमतिको आधारमा नाका बन्द गरिएकोथियो ।

सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नु परेमा आपसी सहमतिमा खोल्न सकिने बताइएकोथियो । अति अवश्य्क परेमा दुबै देशको सहमतिमा नाका खोल्ने गरिन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x