१३ मंसिर २०८३, शनिबार
डा. आरजु राणाले पाइन् अर्को ठूलो जिम्मेवारी
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रथम महिला डा. आरजु राणा देउवाले नयाँ जिम्मेवारी पाएकी छन् ।
नेपाली कांग्रेसको पहिलो महिला महामन्त्री तथा देशकै पहिलो महिला प्रधानमन्त्री बन्ने सम्भावना बोकेकी, सामाजिक सेवामा सक्रिय आरजुले सुरक्षित मातृत्व सञ्जाल महासंघको नेतृत्व पाएकी हुन् ।
आरजुलाई सुरक्षित मातृत्व सञ्जाल महासंघले सर्वसम्मत अध्यक्ष चुनेको हो । आरजुले सुरक्षित मातृत्व कार्यक्रमलाई देशैभरी प्रभावकारी बनाउने बताएकी छन् ।
Subscribe
Login
0 Comments


