१३ मंसिर २०८३, शनिबार
जिप्रका बाँकेमा नि:शुल्क स्वास्थ्य चेक जाँच
नि:शुल्क स्वास्थ्य चेक जाँच सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालयको प्रगणमा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा सामुदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्र, लागु औषध विरुद्ध नि:शुल्क परामर्श केन्द्र बाँकेको आयोजनामा जिल्ला प्रहरी कार्यालय बाँकेमा रहेका थुनुवा तथा प्रहरी कर्मचारीहरुलाई नि:शुल्क स्वास्थ्य चेक जाँच गरी औषधी वितरण गरिएको हो ।
Subscribe
Login
0 Comments


