१३ मंसिर २०८३, शनिबार
कस्ले गर्यो गठबन्धन फुटेको घोषणा ?
काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ पाँच दलीय गठबन्धनबाट आफूहरू अलग हुने घोषणा गरेका छन्।
बिहीबार धनगढीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो टिप्पणी गरेका हुन् ।
उनले एमसीसीका पक्षमा आफ्नो पार्टीले मत हाल्न नसक्ने बताउँद आफूहरू बरु सरकारबाट बाहिरिने स्पष्ट पारेका हुन् ।
कार्यक्रममा बोल्दै उनले भने,’एमसिसीका कारण गठबन्धनमा समस्या उत्पन्न भएको छ, यस्तो समस्यामा यो गठबन्धन रहन सक्दैन।’
Subscribe
Login
0 Comments


