श्याम महोत्सव कार्यक्रम आज विभिध कार्यक्रम हुँदै
श्याम कुमार शाहु – नेपालगन्जमा मनाईदै आएको श्याम महोत्सवको आज अन्तिम ३ दिनमा विभिन्न कार्यक्रम हुँदै छ । हरेक बर्ष जस्तै हुँदै आएको श्याम महोत्सव कार्यक्रमलाई भब्य बनाउने आयोजकले निकै मेहनत गरेको छ । कार्यक्रममा आज राती अन्तिम दिनमा सवाव लाख बत्ती पर्जवलित गरिने छ भने भजन कीर्तन,का भगवान श्री श्याम बाबालाइ आज छपन भोग, र श्याम बाबाको खेलेका होलीको कार्यक्रम समेत गरिने आयोजकले जनाएको छ ।
उक्त भजन कार्यक्रममा कलाकार कुमार कौशिक गोरखपुर
अंजली मौर्य नानपारा
शैलजा कपूर कानपुर
राघव पण्डित अयोध्या
कुमार आदर्श लखनऊ
तिवारी ब्रदरका म्युजिक पेडमा राम जी र टिंकू शुक्ला म्यूजिकल ग्रुप बहराइच प्रस्तुत गरेको छ । आयोजक श्री महन्त कृष्ण गिरी जी महाराज एवम् समस्त भक्तजन। शेलेजा कपूरले आफ्नो भजन बाट भक्तजन हरुलाई आफ्नो भजन बाट मन्त्रमुग्ध पारेका हुन । यस्तै श्याम बाबाको नाममा मस्त मागन गरे तेस्तै राघव पण्डित र कुमार कोशिका ले जुगलबन्दीमा मस्त मंगण गर्दै नचन गान सहित सास्कृतिक कार्यक्रम प्रस्तुति भएको हो ।


