१४ मंसिर २०८३, आईतवार

भारतले गर्‍यो युक्रेनबाट बंगलादेशी र नेपाली नागरिकको उद्धार, शेख हसिनाले मोदीलाई दिइन् धन्यवाद

एसीपी संवाददाता

२६ फाल्गुन २०७८, बिहीबार १०:३१ मा प्रकाशित

काठमाडौं । भारतले युद्धरत युक्रेनबाट बंगलादेशी र नेपाली नागरिकको उद्धार गरेको छ ।

अपरेशन गगां अन्तर्गत भारतले युक्रेनबाट ९ बंगलादेशीसहित नेपाल र ट्युनिसियाका विद्यार्थीको समेत उद्धार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले ‘अपरेशन गंगा’ अन्तर्गत युक्रेनबाट ९ बंगलादेशी नागरिकलाई बचाएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएकी छन् ।

आपतमा मानवीय सहयोग गरेको भन्दै हसिनाले धन्यवाद दिएकी हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x