१४ मंसिर २०८३, आईतवार
होली पर्व लक्षित गरी बिशेष सूचना जारी
नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले होली पर्व लक्षित गरी बिशेष सूचना जारी गरेको छ । होली पर्वमा सावधानी अपनाई सभ्यरुपले होली पर्व मनाउन बाँके प्रहरीले बाँकेबासीहरुलाई आग्रह गरेको हो ।
बाँके प्रहरीले जिल्लाबासीलाई होलीको शुभकामना दिँदै सार्वजनिक स्थानमा होली खेल्दा सुरक्षा सम्बन्धि जानकारीलाई मध्यनजर गर्दै होली खेल्न अनुरोध गरेको छ ।
बाँके प्रहरीले होली खेल्ने क्रममा जथाभावी कसैको इच्छा विपरीत रङ्ग नदल्न अनुरोध गरेको छ । जथाभावी इच्छा विपरीत रङ्ग दलेमा कानुनी कारबाही समेत गरिने बाँके प्रहरीले जानकारी दिएको छ ।
बाँके प्रहरीले होली सम्बन्धि जारी गरेको यस्तो छ सूचना –
Subscribe
Login
0 Comments


