१४ मंसिर २०८३, आईतवार

एमाले बैतडीका जिल्ला अध्यक्ष पाल,गा.पा.अध्यक्ष,बोहरा र ईन्जिनियरको मिलेमतोमा ३० लाख झ्वाम्म

एसीपी संवाददाता

५ चैत्र २०७८, शनिबार १०:४५ मा प्रकाशित

राजेन्द्र प्रसाद जोशी बैतडी – डिलासैनी मा ठाडो भष्ट्राचार
२०७८-०९-३० को कार्यपालिकाको बैठकबाट विनियोजित रकम 30 लाख नेकपा जिल्ला अध्यक्ष सुरेन्द्र बहादुर पाल,गाउँपालिका अध्यक्ष उकेन्द्र बहादुर बोहरा सडकको इन्जिनियर सुदिप बोहरा, उपभोक्ता समितिको अध्यक्ष भीम बहादुर पाल लगायत सबै समितिको मिलेमतोमा सडक सम्भारको रकम बिना काम २७३५३०० करकट्टी गरेर भुक्तानी भएको छ।
इन्जिनियर साहेब तपाईं गाउँपालिका को कर्मचारी होइन र की सुरेन्द्र पालको दास हो?
उकेन्द्र बहादुर बोहरा ज्यु तपाईं जनताले चुनेको प्रतिनिधि होइन र सुरेन्द्र पालको दास किन अनि समितिका अध्यक्ष ज्यू तपाईँको के तरिका हो कुन कुन ठाउँमा सम्भार भएको छ?
अनि अनुगमन समिति तपाईं कता गायब हो संयोजक गंगा बोहरा ज्यु तपाईंले कुन कुन ठाउँमा अनुगमन गर्नुभयो?
यो जनगुनासो हो

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x