१४ मंसिर २०८३, आईतवार

‘सन्यासी योगीको सत्तामा जबरदस्त निरन्तरता’

एसीपी संवाददाता

११ चैत्र २०७८, शुक्रबार १४:०७ मा प्रकाशित

गोरखनाथ पीठाधीश्वर योगी आदित्यनाथले (अजय सिंह बिष्ट) आज दोश्रो पटक भारतको ठुलो राज्य हाम्रो छिमेकी उत्तर प्रदेशको मुख्यमन्त्री पदको सपथ ग्रहण गर्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना ।

योगी आदित्यनाथ ५ जून १९७२मा पंचूर गाऊँ, पौढी गढवाल, उत्तराखंडमा जन्मिएका हुन । महंत अवैद्यनाथसँग दीक्षा लिएर सन् १९९४मा सन्यासी भएका उनिले सन् १९९२मा हेमवती नंदन बहुगुणा गढ़वाल विश्वविद्यालयबाट गणित विषय सहित एमएससी सम्मको अध्ययन गरेका छन् । सन् १९९८मा योगी गोरखपुर लोकसभा सीटमा भारतीय जनता पार्टीका तर्फबाट पहिलो पटक चुनाव जित्दा उनको उमेर २६ बर्ष थियो । उनि लगातार ५पटक सम्म लोकसभा सदस्य रहे । पहिलो पटक सन् २०१७मा उत्तर प्रदेशको मुख्यमन्त्री भएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x