१४ मंसिर २०८३, आईतवार

छात्राहरुले विरोध गरेसँगै अन्तर्राष्ट्रिय समुदायद्वारा तालिवानी माथी दवाव

एसीपी संवाददाता

१२ चैत्र २०७८, शनिबार १३:४१ मा प्रकाशित

एजेन्सी न्युज –  विद्यालय जान नपाउने निर्णयको छात्राहरुले विरोध गरेसँगै अन्तर्राष्ट्रिय समुदायले तालिवानीलाई दवाव दिने जनाएका छन् । छात्राहरूको शिक्षामा यू-टर्नलाई लिएर तालिवानसँगको वार्ता रद्द गर्यो अमेरिकाले  अब कहिले पुनः वार्ता हुने केही भनेको छैन ।

विभिन्न मानवीय सहायता एजेन्सीहरुले तालिवनीले निर्णयमा पुर्नविचार नगरे आगामी दिनमा थप समस्या हुने चेतावनी पनि दिएका छन् ।

यसले अफगानी नागरिक, आर्थिक वृद्धिको सम्भावना र अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्ध सुधार गर्ने तालिवानीको महत्वकांक्षामा क्षति पुग्ने चेतावनी पनि दिएका छन् । काबुलमा महिलालाई बुर्का लगाउन दबाब, तालिवानले टाँस्यो यस्ता पोस्टर र सूचना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x