१४ मंसिर २०८३, आईतवार
श्रीलंकाका प्रधानमन्त्री राजापाक्षे र परराष्ट्रमन्त्री खड्काबीच भेट
काठमाडौँ– परराष्ट्रमन्त्री नारायण खड्काले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेसँग शिष्टार भेटवार्ता गरेका छन् ।
बिमिस्टेक शिखर सम्मेलनमा भाग लिन श्रीलंका पुगेका परराष्ट्र मन्त्री खड्का मंगलबार प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । त्यस क्रममा नेपाल–श्रीलंका सम्बन्ध र सहयोग आदान प्रदानबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यो पनि समाचार पढ्नु होस उईगर मुस्लिमलाई समातेर पाकिस्तानले चीनलाई सौपिने गरेको खुलासा , चीनमा हुने अत्याचारमा पाकिस्तानको समर्थन
यसअघि परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको थियो । चीनले श्रीलंकालाई लुटन जति लुट्यो , भारतिय बिदेश मन्त्रीले निरन्तर सहयोग गर्ने दिए अश्वासन
Subscribe
Login
0 Comments


