१४ मंसिर २०८३, आईतवार

गठबन्धन समुहको घोषणा आज , एमालेमा तनाव

एसीपी संवाददाता

५ बैशाख २०७९, सोमबार २२:०९ मा प्रकाशित

काठमाडौँ। सोमबार बिहान १० बजेदेखि दिनभरजसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ ।

सोही बैठक भोलि बिहान ११ बजे बस्ने भएको छ । सम्भवभएसम्म भोलि नै गठबन्धनको अन्तिम टुंगो लाग्न सक्ने बताइएको छ।

आजको बैठकमा अन्तिम सहमतिभने हुनसकेको थिएन । महानगर, उपमहानगरपालिका र स्थानीय तहमा तालमेलको निर्णय गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक दुई चरणमा बसेको थियो । नेताहरुले बैठक सहमति नजिक पुगेको दाबी गरेका छन् ।

स्थानीय तहको चुनावमा गठबन्धन शसक्त भएर अघि बढ्नेभएको बिषयले प्रमुख प्रतिपक्षीदल एमालेलाई भने छटपटीमात्रै हैन्, विघ्न तनाव सिर्जना भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x