२० कार्तिक २०८३, बिहीबार

जसपा त्याग्ने हरु किन लर्को

एसीपी संवाददाता

१६ बैशाख २०७९, शुक्रबार ०२:१४ मा प्रकाशित

whatsapp sharing buttonकलैया । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य प्रकाश चौगाईं र कलैया उपमहानगर कमिटी अध्यक्ष शिवनाथ पटेलले पार्टीको पदबाट राजीनामा दिएका छन ।

केन्द्रीय सदस्य चौगाईं र उपमहानगर अध्यक्ष पटेलले लिखित रुपमा राजीनामा दिंद पार्टी नेतृत्वसँग बुंदे प्रश्न समेत गरेका छन् ।

पार्टीले गठबन्धन अनुसार चुनाव लड्ने निर्णय गरे पनि बाराको दुईटा उपमहानगर मध्ये कलैया उपमहानगरपालिकामा गठबन्धन तर जितपुर सिमरा उपमहानगरपालिकामा जसपाबाट किन उम्मेद्वारी ? भनेर नेतृत्वसँग उनीहरुले प्रश्न गरेका छन् ।

चौगाईं र पटेलले बारामा भएको गठबन्धनले केही नेताको स्वार्थ र नियत देखिएको भन्दै फेटा गाउँपालिका र सुवर्ण गाउँपालिकामा के भएको भनेर प्रश्न उठाएका छन् ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x