१९ आश्विन २०८३, सोमबार
वर्षाको कारण नेपाल र जिम्बावे ‘ए’ बीचको खेल रद्द
नेपाली राष्ट्रिय क्रिकेट टिम र पाहुना टोली जिम्बावे ‘ए’ बीचको पहिलो एकदिवसीय वर्षाले प्रभावित गरेको छ ।
टियु क्रिकेट मैदानमा जारी वर्षाको कारण नेपाल र जिम्बावे ‘ए’ बीचको खेलको टस समेत हुन सकेको छैन् ।
काठमाडौं उपत्यकामा शुक्रबार रातिदेखि नै मौसम खराब भएकाले समयमै खेल हुने सम्भावना भने कम रहेको छ । समयमै वर्षा रोकिएमा ओभर घटाएर खेल हुनेछ ।
Subscribe
Login
0 Comments


