१४ मंसिर २०८३, आईतवार

नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ मा काँग्रेस उम्मेदवारले घरदैलो अभियानलाई तीब्र

एसीपी संवाददाता

१७ बैशाख २०७९, शनिबार १६:५७ मा प्रकाशित

नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ मा काँग्रेस उम्मेदवारले घरदैलो अभियानलाई तीब्र पारेका छन् । वडाअध्यक्ष पदका उम्मेदवार रितेश शर्मा,  वडा सदस्य पदका उम्मेदवार जमालुद्दिन वागवान, भूमि दमिनी, आशिष वली र संगीता रेग्मीले चुनावी अभियान तीब्र पारेका हुन् । घरदैलो अभियानमा मतदाताहरु उत्साहित देखिएको प्रचारप्रसार समितिका संयोजक प्रेम विसीले जानकारी दिए । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x