१४ मंसिर २०८३, आईतवार
चीनमा भ्रष्टाचारको खुल्यो पोल कमसल निर्माण समाग्री प्रयोग गरेको घर भत्कियो २ को मृत्यु
चीनमा फेरि एउटा भवन भत्किंदा २ जनाको मृत्यु भएको छ ।
३२ जना बेपत्ता भएका छन । भग्नावशेषमा फसेका १४ जनाको भने उद्धार कार्य जारी रहेकाे छ । कमसल निर्माण सामाग्री प्रयोग गरेर निर्माण गरिएको भन्दै भवन निर्माणमा संलग्न ११ जनालाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ। चीनमा पछिल्लो समय भवन भत्कने क्रम बढेको छ । चीन–पाकिस्तान इकोनोमिक करिडोर (CPAC) को सम्झौता रद्द , पाकिस्तान अमेरिका तर्फ उन्मुख हुँदा चीनलाई तनाव
यसअघि पनि एक भवन भत्किंदा भग्नावशेषमा फसेका २३ जनाको उद्धार गरिएको थियो ।
Subscribe
Login
0 Comments


