११ आश्विन २०८३, आईतवार

‘५ वर्ष ५ संकल्प’

एसीपी संवाददाता

२१ बैशाख २०७९, बुधबार ०६:४९ मा प्रकाशित

नेपाली कांग्रेस बाँकेले नेपालगन्ज उप-महानगरपालिका स्तरीय घोषणापत्र ‘५ वर्ष ५ संकल्प’ तय गरेको छ ।
सदभावको शहर,हरित नगर,रिगंरोड सहितको सडक सञ्जाल र पूर्वाधार,सेवा र सुशासन,सामाजिक न्यायसहितको रुपाण्तरण गरि ५ शिर्षकमा लेखिएको उप महानगरको घोषणा पत्र ‘५ वर्ष ५ संकल्प’ हो ।
हाम्रो संकल्पमा शिक्षा,स्वास्थ्य,कृषि,स्रोत तथा वित्तिय ब्यवस्थापन,उद्यमशिलता र रोजगारी,सामाजिक सुरक्षा : कोखदेखि शोक सम्म,पर्यटन,वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण,फोहोरमैला ब्यवस्थापन तथा सरसफाई,विपद ब्यवस्थापन,सामाजिक न्याय र समावेशिता,भाषा,साहित्य,कला, र संस्कृति,खेलकुद,सूचना तथा सञ्चार उप शिर्षकमा बुँदागत रुपमा पाँच वर्षमा गरिने कामको प्रारुप पेश छ ।
आज विषेश समारोहकाबीच उक्त घोषणा पत्र ‘५ वर्ष ५ संकल्प’ सार्वजनिक हुने छ ।

धन्यवाद ।स्थान-: रोयल पार्टी प्यालेस,न्यूरोड बुद्दगुम्वा नजिक ।
मिति-: २०७९/०१/२१ गते
समय-: विहान ११ वजे
प्रशान्त बिष्ट सचिवालय, नेपालगंज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x