१४ मंसिर २०८३, आईतवार
नेदरल्यान्डका राजनीतिज्ञ गीर्ट वाइल्डर्सविरुद्ध पाकिस्तानमा ईश्वर निन्दाको मुद्दा दायर
इस्लामाबाद – इस्लाम विरोधी विचारका लागि परिचित नेदरल्याण्डका राजनीतिज्ञ गीर्ट वाइल्डर्सलाई ईश्वरनिन्दाको लागि विश्वव्यापी कारबाही गर्न इस्लामाबाद उच्च अदालतमा मुद्दा दायर गरिएको छ।
गीर्ट वाइल्डर्सको निन्दापूर्ण कार्यले डेढ अर्बभन्दा बढी मुस्लिमको भावनामा चोट पुर्याएको भन्दै निवेदनमा नेदरल्यान्डका राजदूतलाई बोलाएर गीर्ट वाइल्डर्सको निन्दा गरेको कार्यको विरुद्ध कडा आपत्ति जनाइएको छ।
Subscribe
Login
0 Comments


