१४ मंसिर २०८३, आईतवार

गुलरिया नगरपालिका–१ को वडा अध्यक्षमा काङ्ग्रेसका जोगिरामको प्यानल विजयी

एसीपी संवाददाता

३१ बैशाख २०७९, शनिबार १४:४३ मा प्रकाशित

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–१ को वडा अध्यक्षमा जोगिराम थारुको प्यानल विजयी भएको छ । गुलरिया नगरपालिका–१ मा नेपाली कांग्रेसको पुरै प्यानल विजयी भएको हो ।

यस्तै गुलरिया नगरपालिका-१ का अध्यक्ष थारूले एक हजार तीन सय ३९ मत प्राप्त गरी विजयी भएका छन् । महिला सदस्यले एक हजार तीन सय ७३, दलित महिला सदस्यले तीन हजार एक सय २६, खुल्ला सदस्य९१०ले एक हजार दुई सय ८६ र खुल्ला सदस्य९२०ले एक हजार दुई सय ६४ मत प्राप्त गरी पुरै प्यानल आएको छ

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x